प्रतिनिधिसभा निर्वाचनको कार्यतालिका सार्वजनिक, उम्मेदवारी दर्ता कहिले ?

काठमाण्डु – प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि समानुपातिक तर्फको मनोनयन प्रक्रिया मंसिर २१ गतेदेखि सुरु हुने भएको छ । निर्वाचन आयोगले कात्तिक ३० गते बसेको बैठकपछि प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीका विस्तृत कार्यतालिका स्वीकृत गरी सार्वजनिक गरेको छ । आयोगले प्रकाशित गरेको तालिकाअनुसार समानुपातिक निर्वाचनमा सहभागी राजनीतिक दलले मंसिर २१, २२ र २३ गते…