काठमाण्डु - काठमाडौंमा भुकम्पको धक्का महसुस भएको छ । मंगलबार बिहान ६ बजेर ५२ मिनेट जाँदा काठमाडौँ उपत्यकासहितका क्षेत्रमा भूकम्प गएको हो। भूकम्पको केन्द्रबिन्दु चीनको तिब्बत स्वायत्त क्षेत्रको झिजाव सहरको एउटा काउन्टी हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ७ म्याग्निच्युडको भूकम्प मापन भएको छ । नेपालको संखुवासभा, ताप्लेजुङ, काठमाडौंसहित देशभरि हल्लाएको छ । साथै…