आधा समय उडेपछि बुद्ध एयरको जहाजमा प्राविधिक समस्या, काठमाडौं फर्काइयो

काठमाण्डु–काठमाडौँबाट भद्रपुर उडेको बुद्ध एयरको जहाजको इञ्जिनमामा प्राविधिक समस्या आएपछि काठमाडौँतर्फ डाईभर्ट गरिएको छ। बुद्ध एयरका अनुसार डाईभर्ट गरिएको जहाजलाई ११ः १५ मा त्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण गराईएको छ। बुद्ध एयरका अनुसार उडान नं ९५३ को कलसाइन नाइनएन–एजेएस विमानको दायाँ इन्जिनमा समस्या देखिएको थियो । त्यसपछि पाइलटले विमानलाई काठमाडौं डाइभर्ट गरेका थिए । विमान आधा…