प्रत्यक्ष निर्वाचित होइन, लोकप्रिय मत ल्याउने पार्टीबाट प्रधानमन्त्री : महामन्त्री शर्मा

काठमाण्डु – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कार्यकारी प्रमुख प्रधानमन्त्रीलाई प्रत्यक्ष निर्वाचित नभई जनताको लोकप्रिय मत प्राप्त गर्ने राजनीतिक दलबाटै चुनिएको व्यक्ति ५ वर्ष प्रधानमन्त्री बन्ने व्यवस्था गर्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस झापा क्षेत्र नम्बर १ ले आईतबार मेचीनगरमा आयोजना गरेको क्षेत्रीय भेलामा उनले संविधान संशोधन गरेरै भए पनि यस्तो व्यवस्था गर्नुपर्ने बताए ।…