शपथ अघि नै ट्रम्पविरुद्ध जेल वा जरिवानाको फैसला हुनसक्ने !

काठमाण्डु- अमेरिकका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प पदभार ग्रहण गर्नुअघि जेल जान सक्ने वा जरिवाना तिर्नु पर्ने भएको छ । ‘हस मनी’ प्रकरणमा दोषी ठहर गरिएका ट्रम्पविरुद्ध फैसला १० जनवरीमा आउन सक्ने न्युयोर्कका एक न्यायाधीशको भनाइ उद्धृत गर्दै द न्यूयोर्क टाइम्सले लेखेको छ । राष्ट्रपति ट्रम्पको मुद्दामा उनी पदभार ग्रहण गर्नुअघि सजाय के हुने भन्ने निश्चित…