सूर्यदर्शन सहकारी प्रकरण : जाहेरवाला तर्फको बहस सकियो, प्रतिवादी तर्फको बहस भोलिबाट

काठमाण्डु– सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जाहेरवालाका तर्फको बहस सकिएको छ। कास्की जिल्ला अदालतमा बिहीबार जाहेरवालाका तर्फबाट ६ जना कानुन व्यवसायीले बहस गरेका हुन् । अब प्रतिवादीहरूका तर्फबाट कानुन व्यवसायीहरूको बहस भोलि बाट सुरु हुने छ । सरकारी वकिलको तर्फबाट बुधबार बहस सकिएको थियो। प्रतिवादीका तर्फबाट बहस सकिएपछि पुनः सरकारी वकिलले जवाफी बहस गर्नेछन्। पीडित जाहेरवालाका…