एलिट कप : सन्दीप लामिछानेको कप्तानीमा बागमतीको टोली घोषणा

काठमाण्डु– नेपाल क्रिकेट संघ (क्यान)का पूर्वअध्यक्ष जयकुमार नाथ शाहको सम्झनामा अर्काे सातादेखि जय ट्रफी मेन्स एलिट कप क्रिकेट प्रतियोगिता हुँदैछ  । ४ टोली सम्मिलीत उक्त एलिट कप क्रिकेट प्रतियोगिताका लागि बागमती प्रदेशले टोली घोषणा गरेको छ । बागमती प्रदेश क्रिकेट संघले बिहीबार नेपाली राष्ट्रिय टोलीका खेलाडी सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो…