आज कति छ काठमाडौँको तापक्रम?

काठमाण्डु - जल तथा माैसम पुर्वानुमान महाशाखाले बुधबारकाे माैसम पूर्वानुमान गरेकाे छ। हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले गण्डकी प्रदेशका पहाडी भागमा पनि कुहिरो लागेको जल तथा माैसम पुर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी भागमा आंशिक बदली तथा बाँकी भागमा मौसम सफा रहने छ भने राति सुदूरपश्चिम प्रदेशका पहाडी भागमा…