काठमाण्डु - नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारमा रहेकाहरुले सुशासन भनेकै केपी ओली र रमेश लेखकलाई गिरफ्तार गरेर थुन्नु हो भन्ने बुझेको टिप्प्णी गरेका छन् । भक्तपुरको गुण्डुस्थित निवासमा एमाले निकट प्रेस चौतारीका नेताहरूसँग कुरा गर्दै ओलीले विभिन्न नामका जेन जी समूह खडा गरेर सरकारले तमासा देखाएको आरोप लगाए । सरकारमा रहेकाहरूले नै जेन…