काठमाडौंमा तमु ल्होसारको रौनक (फोटाे फिचर)

काठमाण्डु– तमु ल्होसारको अवसरमा आज काठमाडौँमा निकालिएको र्‍यालीमा सांस्कृतिक पहिचान झल्कने जातीय वेशभूषा, रैथाने बाजालगायतका सामग्रीसहित सहभागी हुँदै गुरूङ समुदाय ।तमु ल्होसार गुरुङ समुदाय मुख्य चाडको रुपमा मनाउने गर्दछन् । तस्बिरः रत्न श्रेष्ठ