काठमाण्डु – नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद डा. शेखर कोइरालाले वर्तमान सरकार असफल भए देश नै असफल हुने बताएका छन् । आईतबार जनकपुरमा आयोजित पत्रकारहरूसँगको अन्तर्क्रिया कार्यक्रममा उनले संविधान संशोधनको विषयमा कांग्रेस र एमाले बल्ला चलायमान भएका बताए । संविधान संशोधन गर्दा २ दल मात्रै मिलेर नहुने बताउँदै उनले अरू दलको पनि साथ खोज्नुपर्ने…