काठमाण्डु – नेपाल राष्ट्र बैंकले ‘ख’ वर्गको इजाजत पत्रप्राप्त वित्तीय संस्था कर्णाली डेभलपमेन्ट बैंक लिमिटेड नेपालगञ्ज बाँकेलाई समस्याग्रस्त संस्था घोषणा गरेको छ । राष्ट्र बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ८६ख बमोजिम संस्थालाई समस्याग्रस्त संस्था घोषणा गर्ने निर्णय गरेको हो । अर्को व्यवस्था नभएसम्मका लागि ऐनको दफा ८६ग…