देशैभर अवैध लागूऔषधको बिगबिगी ! विभिन्न स्थानबाट १८ जना पक्राउ

काठमाण्डु – अवैध लागूऔषधसहित प्रहरीले देशका विभिन्न स्थानबाट १८ जनालाई पक्राउ गरेको छ । कैलालीको लम्कीचुहा नगरपालिका–६ बागमारबाट अवैध लागूऔषध खैरो हेरोइन १५० मिलिग्रामसहित लम्कीचुहा नगरपालिका–६ पिपरकोटी बस्ने २९ वर्षीय कमल जैसी समेत २ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई लागूपदार्थसहित पक्राउ गरेको छ । कैलालीको धनगढी…