काठमाण्डु – नेपाली कांग्रेस र नेकपा एमालेबीच चलिरहेको अर्थ र गृह मन्त्रालय साटफेर गर्ने तयारी तत्कालका लागि रोकिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चाहनामा एमालेले लिएको अर्थ मन्त्रालय कांग्रेसले लिने र कांग्रेसले लिएको गृह मन्त्रालय एमालेले लिने तयारी थियो । अहिले अर्थ मन्त्रालय उपप्रधानमन्त्रीसहित एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले सम्हालिरहेका छन् । गृह मन्त्रालय कांग्रेस…