काठमाण्डु महानगरका प्रमुख प्रशासकीय अधिकृतलाई कारवाही सिफारिस

काठमाण्डु – काठमाण्डु महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई कारवाहीका लागि सिफारिस गरेको छ । महानगरपालिकाले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै भ्यु टावरको नक्सा पास प्रक्रियामा अनियमितता भएको र नियम विपरीत कार्य गरेको ठहर गर्दै प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई कारबाहीका लागि सिफारिस गरिएको जनाएको छ । काठमाण्डु महानगरपालिका–२८ पुरानो बसपार्कस्थित कित्ता नम्बर १३७३ क्षेत्रफल २३–५–३–३…