गृहमन्त्रीको ठाडो आदेशमा कास्कीका एसपी झिकाइए

काठमाण्डु- जिल्ला प्रहरी कार्यालय कास्की प्रहरीका प्रहरी उपरीक्षक (एसपी) श्यामबाबु ओलियालाई प्रहरी प्रधान कार्यालय तानिएको छ । गृहमन्त्री रमेश लेखकको ठाडो निर्देशनपछि एसपी ओलियालाई प्रधान कार्यालयले काठमाडौं तानिएका हुन् । सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका रास्वपामा सभापति रवि लामिछाने सुतिरहेको तस्विर बाहिर आएपछि गृहमन्त्री लेखकले प्रहरी प्रमुख वसन्त कुँवरलाई फोटो बाहिर ल्याउनेलाई कारबाही गर्न…