काठमाण्डु - भारतको बिहार विधानसभाका लागि भएको निर्वाचनको अन्तिम नतिजा सार्वजनिक भएको छ । कुल २४३ सिटका लागि दुई चरणमा भएको मतदानको मतगणना गएराति सम्पन्न भएको हो । जसमा सत्तारुढ राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए)ले दुई तिहाई मत प्राप्त गरेको छ । एनडीए गठबन्धनले २०२ सिट जितेको छ । गठबन्धनमा रहेको भारतीय जनता पार्टी (भाजपा) पहिलो…