गाउँपालिकाका तत्कालीन हाकिम सा’पलाई भ्रष्टाचार मुद्दामा ३ महिना कैद

काठमाण्डु – ओखलढुंगाको चम्पादेवी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भीमप्रसाद दाहालसहित ६ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतका न्यायाधीशहरू खुसीप्रसाद थारू, रामबहादुर श्रेष्ठ र मुरारीबाबु श्रेष्ठको इजलासले मंगलबार आरोपीहरूलाई जनही ३ महिना कैद र १ लाख ५७ हजार ३६५ रुपैयाँ जरिवाना हुने फैसला गरेको छ । दोषी ठहर भएकामध्ये दाहाल सेवानिवृत्त…