अन्तिमपटक म्याद थपका लागि रवि लामिछानेलाई अदालत लगिदै

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध आज अन्तिमपटक म्याद थपका लागि अदालत लगिदैंछ । हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थपकालागि आज लामिछानेलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराउन लागिएको हो । यसअघि सातौँपटक मंसिर २७ गते थपिएको ५ दिनको म्याद गएरातिबाट सकिएकाले प्रहरीले लामिछानेविरुद्ध आज आठौँपटक म्याद थपको अनुमति लिन लागेको हो। सम्पत्ति…