नेपालले हङकङलाई ७ विकेटले हरायो

काठमाण्डु– यू–१९ एसिया कपमा नेपालले हङकङलाई हराएको छ । मुलपानी क्रिकेट मैदानमा हङकङले दिएको ११४ रनको लक्ष्य नेपालले ७ विकेट क्षतिमा भेटायो । नेपालका लागि सिब्रिन श्रेष्ठले सर्वाधिक २३, दिलसाद अलीले १८, सन्तोष यादवले १५, कप्तान अभिषेक तिवारीले १०, सोहैल कुँवर र अपराजित पौडेलले समान ९र९, सूर्यांशु कोइरालाले ६, रोशन विश्वकर्माले ४, नरेन भट्टले २…