विराटनगरले काठमाडौंलाई दियो ११८ रनको लक्ष्य

काठमाण्डु-एनपीएलमा विराटनगर किंग्सले काठमाडौं गुर्खाजलाई ११८ रनको चुनौती दिएको छ । एक बल बाँकी हुँदा १९.५ ओभरमा अलआउट भएको विराटनगरले ११७ रन बनाएको हो । विराटनगरका लागि राजेश पुलामीले सर्वाधिक २५ रन बनाए । २१ बल खेलेका उनले एकएक चौका र छक्का हिर्काए । उनी अन्तिम ओभरमा काठमाडौंका कप्तान करण केसीको बलमा आउट भएका हुन्…