काठमाडौं विश्वविद्यालयको उपकुलपति छनोट गर्न समिति गठन

काठमाण्डु– सरकारले काठमाडौं विश्वविद्यालय (केयू)को उपकुलपति छनोट गर्न समिति गठन गरेको छ । अहिलेका उपकुलपति प्रा.डा. भोला थापाको ४ वर्षे कार्यकाल आगामी माघ ६ गते सकिने भएकाले उपकुलपति छनोट समिति गठन गरिएको हो । कुलपति एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज बसेको विश्वविद्यालय सभाले समिति गठन गरेको हो । संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको…