नेपाल प्रहरीका १० डीआईजीको सरुवा (नामसहित)

काठमाण्डु-प्रहरी प्रधान कार्यालयले १० जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) को सरुवा गरेको छ । गृहमन्त्रीस्तरीय निर्णयबाट गएराति १० जना डीआईजीको सरुवा सूचना सार्वजनिक गरिएको हो । यो निर्णयसँगै नेपाल प्रहरीका ४ वटा प्रदेशका प्रमुख समेत हेरफेर भएका छन् । कोसी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका प्रहरी प्रमुख हेरफेर गरिएको हो । कोसी प्रदेशका प्रहरी प्रमुख चन्द्रकुवेर…