काठमाण्डु– नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सले विराटनगर किङ्सलाई सुपर ओभरमा पराजित गरेको छ । पोखराले विराटनगरलाई सुपर ओभरमा १२ रनले जितेको हो । रेमन रिफर वान मेन आर्मी बने । उनले सुपर ओभरको ४ बलमा १७ रन जोडे । भने बलिङमा १ ओभरमा ४ रन मात्र दिए । यसअघि टस जितेर ब्याटिङ रोजेको…