काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपालले विदेशी ऋण लिन नहुने चर्चा चले पनि बुधबार अर्थ मन्त्रालयले विदेशी ऋण लिने सम्झौता गरेको छ । एसियाली विकास बैंक (एडीबी) ले नेपाललाई २१ अर्ब २३ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण तथा अनुदान दिने सम्झौता भएको छ । अर्थ मन्त्रालय र एडीबीबीच बुधबार नवीनतम यान्त्रिक…