सिरियाको ‘मानव वधशाला’, जहाँ दिइएको थियो हजारौँलाई यातना र मृत्युदण्ड

काठमाण्डु-सिरियाको राजधानी दमास्कसबाट झन्डै ३० किलोमिटर उत्तरमा छ सानो नगर सैदनाय । यहाँ जेल स्थापना गरिएको छ । यो जेल सिरियाकै सबैभन्दा गोप्य र कुख्यात कारागारको रूपमा परिचित छ । सन् १९८० को सुरुमा निर्माण गर्न थालिएको यो जेलको सञ्चालन सिरियाको सैनिक प्रहरी र सैनिक गुप्तचर निकायले गरेको थियो । यो जेल १ दशमलव ४…