रवि लामिछानेलाई सिमरा पुर्‍याइयो

काठमाण्डु–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सिमरा पुर्‍याइएको छ । उनलाई वीरगञ्ज लैजाने क्रममा पोखराबाट काठमाडौं ल्याएर फेरि सिमरा लगिएको हो । रविलाई ४ः१३ बजे सिमरा पुर्याइएको थियो । रविलाई पुर्‍याउनु अगावै विमानस्थलमा समर्थकहरुको भीड लागेको थियो । सिमराबाट उनलाई गाडीमार्फत वीरगञ्ज पुर्‍याएको हो । यसै प्रकरणमा पक्राउ परेका गोर्खा मिडियाका पूर्वसञ्चालक छविलाल जोशी…