काठमाण्डु - भारतको बिहार विधानसभा चुनावको शुक्रबा। मतगणना हुँदैछ । मतगणना बिहान ८ बजेदेखि सुरु हुनेछ । मतगणना भन्दा पहिले सत्तापक्ष एनडीए र विपक्षी गठबन्धनबीच आरोप–प्रत्यारोप तीव्र बनेको छ । यस पटक जेडीयू र भाजपा दुवैलाई बराबर एक सय एक सिट भागबण्डा गरिएको छ । विपक्षी नेता तेजस्वी यादवले मतगणनामा अनियमितता हुनसक्ने चिन्ता व्यक्त गर्दै…