काठमाण्डु– नेपाल प्रिमियर लिग (एनपीएल)को सातौं खेलमा लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई १ सय ९२ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगरले टस जितेर पहिले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ९१ रन बनायो। यो प्रतियोगिताकै कीर्तिमानी स्कोर रहेको छ । एनपीएलमा पहिलो खेल…