काठमाण्डु – नेपाली कांग्रेसको संस्थापन पक्षले नेता डा. शेखर कोइराला समूहले विराटनगरमा आयोजना गरेको पालिका सभापतिहरूको भेला रोक्ने प्रयास असफल भएको छ । डा. कोइराला समूहले आजदेखि गर्ने विराटनगरमा बोलाएको पालिका सभापतिहरूको वृहत् भेला रोक्न सोमबार कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले कोशी प्रदेशका सबै जिल्ला सभापतिहरूलाई पत्राचार गर्दै औपचारिक रूपमा मङ्सिर २२ गतेदेखि भेला…