प्रधानमन्त्री ओलीलाई चिनियाँ वैदेशिक मामिला उपमन्त्री बेइदोङद्वारा स्वागत

काठमाण्डु – चीनको ४ दिने भ्रमणका लागि बेइजिङ पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिनियाँ वैदेशिक मामिला उपमन्त्री बेइदोङले स्वागत गरेका छन् । सोमबार बिहान औपचारिक भ्रमणका लागि चीन प्रस्थान गरेका प्रधानमन्त्री ओली साँझ ६ बजे बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थल पुगेका हुन् । प्रधानमन्त्री ओलीलाई चिनियाँ कम्युनिष्ट पार्टीका वैदेशिक मामिलाका उपमन्त्री सुन बेइदोङले बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय…