काठमाण्डु - नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरका नोट छाप्न चिनियाँ कम्पनीसँग सम्झौता गरेको छ । बैंकले ५० रुपैयाँ दरका ४२ करोड थान नोट छाप्न चीनको चाइना बैंक नोट प्रिन्टिङ एण्ड मीन्टिङ कर्पोरेसनसँग सम्झौता गरेको छ। नेपाल राष्ट्र बैंककाअनुसार उक्त परिणाममा नोट डिजाइन, छपाइ तथा आपूर्तिका लागि करार सम्झौता गरिएको हो। ५० दरको ४२ करोड…