प्रधानमन्त्रीको चीन भ्रमणअघि कांग्रेस–एमालेबीच चर्किएको रस्साकस्सी ‘मत्थर’

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणअघि सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसबीच खुब रस्साकस्सी चल्यो । चिनियाँ महत्त्वाकांक्षी परियोजना ‘बेल्ट एन्ड रोड इनिसियटिभ’ (बीआरआई) कार्यान्वयनमा लैजाने गरी चीन भ्रमणका बेला प्रधानमन्त्रीले ऋण सम्झौता गर्ने कि नगर्ने भन्ने विवाद सतहमै देखियो । प्रधानमन्त्री ओलीले मंसिर १७ गतेदेखि चीनको औपचारिक भ्रमणमा जाँदैछन् । उनको…