काठमाण्डु-राजधानीका विभिन्न तीन स्थानमा आज एउटै समयमा प्रदर्शन हुँदैछ । सत्तारुढ एमालेले दरवार मार्गमा जागरण सभा गर्दैछ भने मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्षले पनि शक्ति प्रदर्शनको तयारी गरेको छ । यस्तै, माइतीघरमा जारी सहकारी पीडितको आन्दोलनसमेत रहने छ । एमालेले जागरण सभाका लागि एक लाख मान्छे काठमाडौंमा उतार्ने तयारी गरेको छ । बिहान ११ बजे…