व्यवसायी प्रसाईंलाई ५ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाण्डु – मेडिकल व्यवसायी दुर्गा प्रसाईं पाँच दिन थुनामा राख्न काठमाण्डु जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले अनुमती दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अफवाह फैलाएको आरोपमा पक्राउ परेका प्रसाईंलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अधिकारीको इजलासले अनुमति दिएको हो । सीआईबीले प्रसाईंलाई मंगलबार बिहान भक्तपुरस्थित घरबाट पक्राउ गरेर थप अनुसन्धान र कानुनी…