काठमाण्डु- रिपब्लिकन पार्टीका उम्मेदवार डोनल्ड ट्रम्प ऐतिहासिक जितसँगै पुनः अमेरिकी राष्ट्रपति बनेर ह्वाइट हाउस फर्किन लागेका छन् । डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसँग भएको कडा प्रतिस्पर्धामा ट्रम्प ४७ औं राष्ट्रपतिमा निर्वाचित भएका हुन् । संयुक्त राज्य अमेरिकाको इतिहासमा १३० वर्षभन्दा लामो समयपछि उनी राष्ट्रपति बनेर पुनः ह्वाइट हाउस फर्किने पहिलो व्यक्ति हुने छन् । ६८…