काठमाण्डु-सुप्रिम सहकारी ठगी अभियोगमा अनुसन्धानका लागि रुपन्देही पु¥याइएका रास्वपाका सभापति रवि लामिछानेसँग आज पनि बयान लिइँदैछ । लामिछानेलाई बयानका लागि जिल्ला सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको छ । मंगलबार सुरु भएको बयान साँझसम्म चलेको थियो । तर, बयान नसकिएकाले आज पनि उनीसँग बयान जारी रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय…