काठमाण्डु- अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई नजिकको मित्र ठान्छन् । यस्तै मोदी पनि ट्रम्पलाई पनि राम्रो साथी नै ठान्छन् । दुवैबीच राम्रो सम्बन्ध रहेको मानिन्छ । करिब डेढ महिना पहिला सेम्टेम्बरमा मोदी अमेरिकी राष्ट्रपति जो बाइडनको निमन्त्रणामा क्वाड समिटमा सहभागी हुन अमेरिका गएका थिए । त्यति बेला ट्रम्पले मोदीसँग छिट्टै भेट…