काठमाण्डु–आईसीसी यू– १९ महिला टि–२० विश्वकप एसिया छनोटअन्तर्गत यूएईले नेपालले १२३ रनको लक्ष्य दिएको छ । यूएईको अजमानस्थित द सेभेन डिस्ट्रिक्ट स्टेडियममा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १२२ रन बनायो । यूएईका लागि रिनिथा रन्जितले सर्वाधिक ४८ रन, लावन्या केनीले २० रन बनाइन् । नेपालका लागि…