छठपछि कांग्रेसको १०० दिने अभियान फेरि सुरु हुँदै

काठमाण्डु-पार्टीलाई थप सक्रिय बनाउने उद्देश्यका साथ नेपाली कांग्रेसले सुरु गरेको १०० दिने अभियान फेरि सुरु हुन लागेको छ । बाढीपहिरोको विपद्पछि असोज १३ गतेदेखि रोकिएको सय दिने अभियान छठपछि पुनः गर्न लागेको कांग्रेसले जनाएको छ । असोज १२ र १३ गते आएको बाढीपहिरोका कारण कार्यसम्पादन समितिले अभियान स्थगित गरेको थियो । बाढीपहिरोले वितण्डा मच्चाएपछि कांग्रेसले…