पूर्वमन्त्री दिपक मनाङ्गे ज्यान मार्ने उद्योगमा दोषी ठहर, ५ वर्ष कैद सजाय सदर

काठमाण्डु – गण्डकी प्रदेशका पूर्वमन्त्री तथा सांसद दीपक मनाङे (राजीव गुरुङ) ज्यान मार्ने उद्योगमा दोषी ठहर भएका छन् । सर्वाेच्च अदालतका न्यायाधीश डा. नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले मंगलबार उच्च अदालत पाटनले गरेको फैसलालाई सदर गर्दै उनलाई दोषी ठहर गरेको हो । उच्च अदालत पाटनले मनाङ्गेलाई २०७८ सालमा ५ वर्ष कैद सजाय सुनाएको…