काठमाण्डु- बुद्ध एयरका मालिक वीरेन्द्रबहादुर बस्नेतको पार्टीले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको छ । समाजशास्त्री दिनेश प्रसाईं अध्यक्ष रहेको 'गतिशील लोकतान्त्रिक पार्टी’ले सोमबार आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको हो । पार्टीका नेताहरूले सोमबार आयोगमा पुगेर प्रमाणपत्र लिएका छन् । पार्टीको महासचिवमा पियुषप्रसाद कायस्थ रहेका छन् भने बस्नेत सदस्य मात्र रहेका छन् । गत ३०…