गृहमन्त्री भेट्न मन्त्रालय पुगे रास्वपा उपसभापति अर्याल

काठमाण्डु–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्याल (डिपी) ले गृहमन्त्री रमेश लेखकलाई भेटेका छन्। अर्याल सोमबार साँझ गृहमन्त्री लेखकलाई भेट्न मन्त्रालय पुगेका हुन् । रास्वपामा उपसभापति अर्यालले गृहमन्त्रीलाई भेट्न गएको जानकारी गराए । उनीहरुबीच १५ मिनेट कुराकानी भएको उनले बताए । रास्वपाले बालुवाटारमा मंगलबार गर्न लागेको विरोध प्रदर्शनका बारेमा कुरा गर्न गृहमन्त्री लेखकलाई भेटेको अर्यालले…