अविश्वासको त्यान्द्रोमा अडिएको चीन र भारतको ‘ट्रुप पेट्रोलिङ’ सहमति

काठमाण्डु - भारतको नयाँ दिल्लीमा आइतबार विद्यार्थीहरूसँगको अन्तरक्रियामा भारतका विदेशमन्त्री एस. जयशंकरले भारत र चीनबीचको सम्बन्ध सामान्य हुन अझै चाँडो भएको र विश्वासको पुनर्निर्माण हुन समय लाग्ने उल्लेख गरे । चीन र भारतले यहि अक्टोबर २३ मा सीमा क्षेत्रमा संयुक्त गस्ती गर्ने विषयमा गरेको सहमतिपछि ‘ट्रुप पेट्रोलिङ’ भारतको यो प्रतिक्रिया आएको हो । ‘ट्रुप पेट्रोलिङ’…