काठमाण्डु-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज पनि काठमाडौं केन्द्रित विरोध प्रदर्शनलाई निरन्तरा दिने भएको छ । सहकारी ठगी आरोपमा पक्राउ परेका पार्टी सभापति रवि लामिछानेको समर्थनमा रास्वपाले आइतवार दिउँसो ३ बजेदेखि ५ बजेसम्म माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्दैछ । कार्यबाहक प्रवक्ता मनिष झाले सरकारको गलत कदमको विरोधस्वरुप आजपनि प्रदर्शन जारी रहने बताए । सभापति लामिछानेविरुद्धको…