साफ महिला च्याम्पियनसिप : सेमिफाइनल प्रवेशका लागि नेपाल र श्रीलंका खेल्दै

काठमाण्डु-साफ महिला च्याम्पियनसिप अन्तर्गत आज बिहीबार समूह ‘बी’ का अन्तिम खेल हुँदैछन् । आज हुने दोस्रो खेलमा घरेलु टोली नेपाल र श्रीलंका भिड्दैछन् । त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा हुने खेल साँझ साढे ५ बजेदेखि सुरु हुनेछ । सेमिफाइनल पुग्नका लागि समूह ‘बी’ मा नेपाल र श्रीलंकासँगै भुटानको सम्भावना उत्तिकै छ । नेपाल आजको खेलमा श्रीलंकालाई हराउँदै…