पोखरा – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) को नाममा ‘नयाँ शक्ति’ शब्द थपिएको छ । तत्कालीन माओवादी पार्टीबाट बाहिरिएपछि डा. भट्टराईले नयाँ शक्ति पार्टी स्थापना गरे पनि पार्टी नफस्टाएपछि उनी अर्कै पार्टीतिर लागेका थिए । तर फेरि उनमा नयाँ शक्ति मोह देखिएको छ । पोखरामा मंगलबार समापन भएको पार्टीको प्रथम विधान…