घण्टीघरबाट रवि लामिछाने पक्राउ, पोखरा लगिँदै

काठमाण्डु – पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा पक्राउ पुर्जी जारी गरिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई प्रहरीले पार्टी केन्द्रीय कार्यालय घण्टीघरबाट पक्राउ गरेको छ । कास्की जिल्ला अदालतले सहकारी ठगी तथा संगठित अपराध मुद्दामा पक्राउ पुर्जी जारी गरेपछि प्रहरीले शुक्रबार लामिछानेलाई पक्राउ गरेको छ । पक्राउ पर्नुअघि पार्टी कार्यालयमा समर्थकलाई…