वाणिज्य बैंकहरुले कात्तिकका लागि पनि घटाए ब्याजदर

काठमाण्डु– सबै वाणिज्य बैंकहरुले कात्तिक महिनाको ब्याजदर सार्वजनिक गरेका छन् । १० बैंकहरूले कात्तिक महिनाका लागि ब्याजदर घटाएका छन्। सञ्चालनमा रहेका २० मध्ये बाँकी १० वटा बैंकले भने नयाँ महिनाको ब्याजदरलाई अघिल्लो महिनासँग स्थिर छ । यसपटक कुनै पनि बैंकले ब्याजदर बढाएको पाइएको छैन । यस्तो छ बैंकहरूको नयाँ ब्याजदर: कुमारी बैंकले सबै प्रकारका निक्षेपको…