आज यी प्रदेशमा हुनेछ वर्षा

काठमाण्डु - जल तथा माैसम पूर्वानुमान महाशाखाले मंगलबारकाे माैसम पूर्रवानुमान गरेकाे छ । पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक प्रभाव रहेकाले म्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाे छ । अहिले बिहान कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको पनि माैसम पूर्वानुमान…